पुस्तक फेला पार्नुहोस्

पुस्तकालयका लागि गृहपृष्ठको माथिल्लो भागमा रहेको सर्च बक्समा जानुहोस्। सर्च बक्समा पुस्तकको नाम, लेखक, वा कुनै मुख्यशब्दबाट एउटा शब्द वा वाक्यांश टाइप गर्नुहोस्। हाम्रो शक्तिशाली सर्च इन्जिनले पुस्तकालयमा भएको सम्पूर्ण पुस्तकहरूको नाम, लेखकको नाम, तथा सामाग्रीहरू जाँच गर्नेछ।

पुस्तक डाउनलोड गर्नुहोस्

तपाईंले चाहेको पुस्तक फेला पारेपछि, तपाईं यसलाई डाउनलोड गर्न र पढ्न तयार हुनुहुन्छ!

पुस्तक पढ्नुहोस्

हाम्रो पुस्तकहरू पढ्ने सबभन्दा लोकप्रिय तरिकाहरू: अडियो मात्र, रिफ्रेसेबल ब्रेल यन्त्रमा ब्रेलमा, वा सिङ्क्रोनाइज्ड अडियोका साथ शब्दहरूलाई हाइलाईट गरेर।

  • अडियो, अन्धो मानिसहरूले, वा पाठ संस्करण हेर्न असम्भव हुने स्थितिहरूमा प्रयोग गर्ने।
  • अडियो तथा पाठ हाइलाईट गर्ने, खास गरि डिस्लेक्जिया वा आँखाका समस्याहरू जस्ता सिकाइ भिन्नताहरू हुने मानिसहरूका लागि उपयोगी
  • ब्रेल, जस्तै रिफ्रेसेबल ब्रेल यन्त्रमा, वा माथि उठेको अक्षरमा।
Audience
सदस्य
Help Topics
सदस्य – सुरुवात गर्ने