बूकशेयरले छापा पुस्तकहरू पढ्न बाधा भएका
व्यक्तीहरुका लागि पढ्न सहज बनाउँछ।

विश्वको सबभन्दा ठूलो पहुँचयुक्त इ-पुस्तकहरूको पुस्तकालयमा तपाईंलाई स्कूल, काम,
तथा मनोरञ्जनका लागि चाहिएको पुस्तकहरू फेला पार्नुहोस्।

के बूकशेयर मेरो लागि हो?

यसले कसरी काम गर्छ त्यो हेर्नुहोस्

आफ्नै तरिकाले पढ्नुहोस्

आफ्नै तरिकाले पढ्नुहोस् आइकन

अडियोमा इ-पुस्तक, हाइलाईट गरिएको पाठ, ब्रेल, ठूलो छापा, तथा अन्य ढाँचा हरूमा तपाईंको पढ्ने अनुभवलाई अनुकूल बनाउनुहोस्।

448,000 शीर्षकहरू!

448,000 शीर्षकहरू आइकन


कार्य, स्कूल, वा पढ्न मनोरञ्जनका लागि अनुकूल बनाउन सकिने ढाँचा हरूमा विश्वको सबभन्दा ठूलो इ-पुस्तकहरूको सङ्ग्रहमा पहुँच राख्नुहोस् ।

कुनैपनि ठाउँमा पढ्नुहोस्

कुनैपनि ठाउँमा पढ्नुहोस् आइकन

स्मार्टफोन, ट्याबलेट, क्रोमबूक्स, कम्प्युटर, तथा सहायक प्रविधि उपकरणहरुमा पढ्नुहोस्।

बिना खर्चको पुस्तकहरू

बिना खर्चको पुस्तकहरू आइकन

बूकशेयर दृष्टिविहिनता , न्युन दृष्टि, डिस्लेक्जिया, तथा शारीरिक विचलन , तथा पढ्नमा अन्य बाधाहरू भएका मानिसहरूका लागि निःशुल्क छ।

बूकशेयरको प्रयोग कसले गर्छ?

बूकशेयरमा सामेल हुनुहोस्

पढ्न तयार हुनुहुन्छ? आजै साइनअप गर्नुहोस्!

आजै साइनअप गर्नुहोस्