बूकशेयरले छापा पुस्तकहरू पढ्न बाधा भएका
व्यक्तीहरुका लागि पढ्न सहज बनाउँछ।
विश्वको सबभन्दा ठूलो पहुँचयुक्त इ-पुस्तकहरूको पुस्तकालयमा तपाईंलाई स्कूल, काम,
तथा मनोरञ्जनका लागि चाहिएको पुस्तकहरू फेला पार्नुहोस्।
आफ्नै तरिकाले पढ्नुहोस्

1,132,975 शीर्षकहरू!

कुनैपनि ठाउँमा पढ्नुहोस्

बिना खर्चको पुस्तकहरू

बूकशेयरको प्रयोग कसले गर्छ?

मैले पहिला बूकशेयरको प्रयोग गर्न थाल्दा, अत्यन्त उत्साहित थिएँ। मेरो जीवनमा पहिलो पटक, मैले परिवार वा स्वयमसेवकहरूको मद्दत बिना आफैँ पढ्न सकेको थिएँ। म अब अझ स्वतन्त्र भएर कामहरू खोज्न सक्छु।
- सुरज, दृष्टिविहिन वयस्क

बूकशेयर भनेको अपाङ्गता बएका समुदायका लागि दृष्टिविहिन कम स्रोतहरू मध्येको एक हो, खास गरि अङ्ग्रेजी नबोल्नेका लागि। बूकशेयरको कारण, म Instituto de EstudiosSuperiores de Tamaulipas मा भर्ना पाउने पहिलो दृष्टिविहिन विद्यार्थी थिएँ।
- गेरार्डो, दृष्टिविहिन विद्यार्थी

बूकशेयर भन्दा पहिला, मैले स्कूलको जाँच उत्तीर्ण गर्ने गरि मात्र पढ्थें। मैले बूकशेयर फेला पारेपछि यो सबै बद्लियो। यो वर्ष, मैले जीवन भरि पढेको भन्दा बढी पुस्तकहरू पढेको छु।